दोलखामा नेकपा एमालेका बालकृष्ण शिवाकोटी अगाडि, गंगा कार्की पछ्याउँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ मंसिर २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – दोलखामा जारी मतगणनामा नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले अग्रता बनाएका छन् । ३६ हजार ३३६ मत गणना हुँदा शिवाकोटीले १६ हजार २१४ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा (माओवादी केन्द्र) का गंगा कार्कीले १४ हजार ७११ मत पाएका छन् ।

- Advertisement -
Ad imageAd image

शिवाकोटी १५०३ मतले अगाडि छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्