बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ मंसिर २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार पाण्डे तीन हजार ७७८ मतले अगाडि छन् ।

उनले २६ हजार ९८६ मत पाएका छन् ।

- Advertisement -
Ad imageAd image

उनलाई पछ्याइरहेका नेकपा (एमाले)का कर्ण थापाले २३ हजार २०८ मत पाएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्