स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङ विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ मंसिर २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर दुईमा नेपाली कांग्रसका नेता धनराज गुरुङ निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याललाई पराजित गरेका हुन् ।

निर्वाचनको अन्तिम मत परिणाम अनुसार गुरुङले ३१ हजार ४६६ मत प्राप्त गरे । भने एमालेकी अर्यालले २५ हजार ८३९ मत प्राप्त गरिन ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्