स्याङ्जा २ मा कांग्रेसका गुरुङको मतान्तर झन् फराकिलो गोरक्ष पोस्ट १७ मंसिर २०७९, शनिबार 0 Min Read Aa स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले मतान्तर फराकिलो बनाउँदै लगेको छ । कांग्रेसका उम्मेदवार धनराज गुरुङ र एमाले उम्मेदवार पद्मा अर्यालबीचको मतान्तर ६ हजार ५४ रहेको छ ।- Advertisement - गुरुङले २९ हजार ३३ मत ल्याउँदा अर्याल २२ हजार ९७९ मतसहित पछ्याइरहेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले सात हजार ६६२ मत पाएका छन् । प्रतिक्रिया दिनुहोस् गोरक्ष पोस्ट १७ मंसिर २०७९, शनिबार SearchSearch ताजा अपडेट महाधिवेशनमा बाहिरिएका र असन्तुष्ट नेता–कार्यकर्ता समेट्ने देउवा पक्षको रणनीति राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूमा पूजाआराधना एवं दर्शन दसैँमा आवतजावत सहज बनाउन सशस्त्र प्रहरीद्वारा उपत्यकामा निःशुल्क बस सेवा ओमानमाथि नेपालको १० रनको रोमाञ्चक जित, लिग–२ को छैटौँ स्थान सुनिश्चित काभ्रेको सेल्फीडाँडामा माइक्रोबस दुर्घटना: चालकसहित ३ जनाको सकुशल उद्धार
प्रतिक्रिया दिनुहोस्