दोलखामा माओवादीका गंगा कार्कीको अग्रता कायमै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ मंसिर २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौँ – दोलखामा नेकपा (माओवादी केन्द्र) का उमेदवार गंगा कार्कीले अग्रता कायमै राखेका छन् । १४ हजार २३३ मत गणना हुँदा कार्कीले ६ हजार ५७७ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका एमालेका बालकृष्ण सिवाकोटीले पाँच हजार ७८० मत ल्याएका छन् ।

उनीहरूबीच ७९७ मतको अन्तर छ ।

प्रतिक्रिया दिनुहोस्

Array