दोलखामा माओवादीका गङ्गा कार्की अघि, एमालेका बालकृष्ण शिवाकोटी पछ्याउँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ मंसिर २०७९, शुक्रबार
0 Min Read
Aa

दोलखाको मतगणनामा नेकपा माओवादीका गङ्गा कार्कीको अग्रता कायमै छ । पछिल्लो मतपरिणाम अनुसार २४२१ गणना गर्दा माओवादीका गङ्गा कार्कीले १ हजार ३५५ मत पाएका छन्  ।

एमालेका बालकृष्ण शिवाकोटीले भने ७३६ मत पाएका छन् ।

- Advertisement -
Ad imageAd image
राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले १०४ मत पाएका छन् ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्