सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्की २५ मतले अगाडि, कांग्रेस पछि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ मंसिर २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी–४ मा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

सञ्चारमन्त्रीसमेत रहेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की २५ मतले अगाडि छन् । उनले २९,३१७  मत ल्याएका छन् ।

- Advertisement -
Ad image

उनलाई पछ्याइरहेका एमालेका जगदीशप्रसाद कुसियैतको पक्षमा  २९,२९२ मत खसेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्