समयमा काम नगर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालो सूचीमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं–
समयमा काम नगर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि साढे २ वर्षसम्मका लागि कालो सूचीमा राखेको छ । समयमा काम सम्पन्न नगर्ने १२ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सरकारले कालो सूचीमा राखेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी नियमानुसार काम नगर्नेलाई कालो सूचीमा राखेको विवरण सार्वजानीक गरेको छ । कालो सूचीमा राखिएका कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

तल उल्लेखित निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरू कालो सूचीमा परेका छन् ।

- Advertisement -
Ad imageAd image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्