सुनसरी ४ मा ज्ञानेन्द्र कार्कीको अग्रता, जगदिश कुसियैत पछि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ मंसिर २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा कडा प्रतिस्पर्धा भइरहेको छ। पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले अग्रता लिएका छन्।

मन्त्री कार्कीले २६ हजार ५३० मत ल्याउँदा एमालेका जगदिश प्रसाद कुसियैतले २६ हजार १९८ मत प्राप्त गरेका छन्।

- Advertisement -
Ad image

सत्ता गठबन्धनका उम्मेदवार कार्की र कुसियैतको ३३२ मतान्तर रहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्