काठमाडौँ – काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका बासिन्दाले काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
डोजर आतंक बन्द गर भन्दै महानगरमा पुगेर सुकुम्बासीहरुले कार्यालयमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले बालेन शाह राजीनामा दे, उचित विकल्पसहित व्यवस्थापन गर जस्ता नारा लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस्