धनुषा ४ मा रघुवीरलाई पछि पार्दै महेन्द्र यादवकाे अग्रता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – प्रतिनिधि सभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ४ मा जारी मतगणनामा नेपाली कांग्रेसले फेरि अग्रता लिएको छ।

प्राप्त पछिल्लो मतपरिणाममा नेपाली काग्रेसका सह-महामन्त्रीमहेन्द्र यादवले नेकपा एमालेका सचिव रघुवीर महासेठलाई ७ सय २२ मतले पछि पारेका छन्।

- Advertisement -
Ad image

यादवले २७ हजार ४ सय २३ मत ल्याएका छन् भने महासेठले २६ हजार ७ सय १ मत पाएका छन्। धनुषाका अन्य ३ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्