ओली निवास बालकोट पुगेर कांग्रेस नेता प्रकाशमान सिंहले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
आज आइतबार सिंहले ओली सँग भेटघाट गरेका हुन् ।
दुई नेताबीच के विषयमा कुरा भयो खुलेको छैन । राजनीतिक बजारमा यस घट्नालाई भने निकै महत्व दिइएको छ ।
Removed from reading list
Undo
प्रतिक्रिया दिनुहोस्