सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ मंसिर २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर राय निर्वाचित भएका छन् ।

राय ९ हजार ६२६ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादीका उम्मेदवार मेथुर चौधरीलाई एक सय ७९ मतान्तरले पराजित गरे ।

- Advertisement -
Ad imageAd image

चौधरीले ९ हजार ४४७ मत ल्याएका छन् । यस क्षेत्रका निवर्तमान प्रदेश सांसदसमेत रहेका जनता समाजवादीका उम्मेदवार अशोक यादवले आठ हजार ९४०मत प्राप्त गरे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्