राजेन्द्र महतो पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० मंसिर २०७९, शनिबार
0 Min Read
Aa

सर्लाही–२ बाट प्रतिनिधिसभामा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव निर्वाचित भएका छन् । ऊनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोलाई २ हजार ११ मतान्तरले पराजित गरेका हुन् ।

महिन्द्रले २३ हजार ५२९ मत पाउँदा राजेन्द्रले २१ हजार ५१८ मत पाए । लोसपा सत्ता गठबन्धनमा रहे पनि यो क्षेत्रमा भने सत्ता  गठबन्धनले यादवलाई साथ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array