भारतीय चासो: प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० मंसिर २०७९, शनिबार
1 Min Read
Aa

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय राजदूत नविन श्रीवास्तवबीच  बालुवाटारमा भेटवार्ता भएको छ  । यो भेटलाई प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीले पुष्टी गरे ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आइरहेको र नयाँ सरकार गठनबारे चासो बढिरहेका बेला प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भएको भेटवार्तालाई चासोका साथ हेरिएको छ  ।

राजदूत श्रीवास्तवले आगामी सरकार निर्माण र सत्ता समीकरणबारे चासो राखेको बताईएको छ । प्रधानमन्त्री देउवाले सबै परिणाम नआइसकेकाले अहिले नै त्यसबारे केहि छलफल नभएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array