इलाम क्षेत्र नंबर  २ को मतगणना  फेरी स्थगित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० मंसिर २०७९, शनिबार
1 Min Read
Aa

इलाम क्षेत्र नंबर  २ को मतगणना  फेरी स्थगित  भएको छ। इलाम नगरपालिकाका– १ को मतगणना बाँकी रहँदासम्म नेम्वाङ १३० मतले अघि छन्। इलाम नगरपालिका २ को गणना चलिरहेका वेला कांग्रेसले विरोध जनाएपछि गणना रोकिएको हो। अव यहि वडाको मतगणना मात्र बाँकी छ । अब एक हजार जति मतगणना हुन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ र कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

गणनास्थलमा अहिले कांग्रेसका कार्यकर्ताले विरोध प्रदर्शन गरिहेका छन्।

प्रतिक्रिया दिनुहोस्