विश्वकप फुटबल: अष्ट्रेलिया विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० मंसिर २०७९, शनिबार
0 Min Read
Aa

विश्वकप फुटबल अन्तर्गत भएको लिग चरणको खेलमा अष्ट्रेलियाले ट्युनिसियालाई १-० गोल अन्तरले पराजित गरेको छ ।

अष्ट्रेलियाका लागि खेलको २३ औ मिनेटमा ड्युक मिचेलले गोल गरे ।

त्यसपछि खेलमा कुनै गोल भएन र अष्ट्रेलिया विजयी भयो ।

प्रतिक्रिया दिनुहोस्

Array