मत गन्न बाँकी रहदै गृहमन्त्री खाँण पराजित, राप्रपाका दिपक बोहराको जित निश्चित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० मंसिर २०७९, शनिबार
0 Min Read
Aa

गृहमन्त्री बालकृष्ण खाँणको पराजय निश्चित भएको छ । रुपन्देही ०३ मा राप्रपाका दीपक बोहोराको जीत निश्चित भएको छ । बोहराले लिएको अग्रता भन्दा कम मत गन्न बाँकी रहेकोले खाँणको हार निश्चित भएको हो ।

करिब २५ सय मतगणना हुन बाँकी रहँदा बोहोराले २८ सयको अग्रता बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्