प्रतिनिधिसभाको समानुपातिक तर्फ माओवादी केन्द्र तेस्रो स्थानमा उक्लियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० मंसिर २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौ–
मंसिर ४ मा सम्पन्न निर्वाचनको परिणाम आउने क्रम जारी रहदा प्रतिनिधिसभाको समानुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै माओवादी केन्द्र तेस्रो स्थानमा आएको छ । माओवादीले ८ लाख ८०२६ ल्याउदा स्वतन्त्र पार्टीले ८ लाख २१७१ मत ल्याएको छ ।

यस्तैसमानुपातिक तर्फ   एमालेको अग्रस्थान कार्यमै छ भने काङ्ग्रेस दोस्रो स्थानमा रहेको छ । एमालेले १९ लाख १६००९ मत ल्याएको छ भने काङ्ग्रेसले १८ लाख ४० हजार ८३६ मत ल्याएको छ ।

त्यस्तै राप्रपाले ४ लाख १२ हजार २७५ मत ल्याएर समानुपातिक तर्फ पाचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array