लोसपाका अध्यक्ष महन्थ ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट १६ हजार ३ सय ७५ मत सहित निर्वाचित भएका छन् । उनका निकट्तम प्रतिद्वन्दी जसपाका हरिनारायण यादवले १४ हजार ३ सय २५ मत पाए।
यहाँ स्वतन्त्र उम्मेदवार रामआधार कापरले १२ हजार ७ सय ३३ मत ल्याए भने नेपाल संघीय समाजवादी पार्टीका इलियास अंसारीले ४ हजार नौ सय ४९ मत पाएका छन् ।


प्रतिक्रिया दिनुहोस्