सप्तरी ४ (ख) बाट स्वतन्त्र उम्मेदवार यादव विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – सप्तरी – सप्तरीको क्षेत्र नं ४ को (ख) बाट स्वतन्त्र उम्मेदवार अनिरुद्धकुमार सिंह यादव विजयी भएका छन्।

सहायक निर्वाचन अधिकृत वसन्तकुमार दासका अनुसार स्वतन्त्र उम्मेदवार यादवले नौ हजार ९८५ मत ल्याएर निर्वाचित भएका छन्।

- Advertisement -
Ad imageAd image

उनको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार अभिषेक यादवले सात हजार (२) मत प्राप्त गर्दा जनमत पार्टीका केशरराज गुप्ताले पाँच हजार सात सय ७३ मत प्राप्त गरेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्