काठमाडौँ – कास्कीको क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् ।
गुरूङले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ६०९ मतान्तरले पराजित गरेका हुन् ।
Removed from reading list
Undo
प्रतिक्रिया दिनुहोस्