सिरहा ३ (ख) बाट एकीकृत समाजवादीका प्रमोदकुमार यादव निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – सिरहा निर्वाचन क्षेत्र नं ३ (ख) बाट नेकपा (एकीकृत समाजवादी) का प्रमोदकुमार यादव निर्वाचित भएका छन्।

निर्वाचन अधिकृतको कार्यालय सिरहाका अनुसार बिहीबार राति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार यादवले नौ सय ६२ मतान्तरसहित नौ हजार नौ सय ७६ मत प्राप्त गरेका छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सञ्जयप्रकाश यादवले आठ हजार १४ मत प्राप्त गरेका छन् ।

- Advertisement -
Ad imageAd image

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणामअनुसार जनता समाजवादी पार्टीबाट रेणुकुमारी यादवले छ हजार सात सय ७९ मत प्राप्त गरे।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्