हुम्लामा मतपेटिकामा मतपत्र बढी देखिएपछि मतगणना स्थगित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौ–
हुम्लामा प्रतिनिधि सभा सदस्यको एउटा मतदान केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएपछि मतगणना स्थगित भएको छ । हिमज्योती माध्यमिक विद्यालयको केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएको हो । १२ देखि १५ मतपत्र बढी देखिएको भन्दै एमालेले मत गणना रोक्न माग गरेको छ । बिहीबार राति साढे १२ बजेदेखि रोकिएको मतगणना अहिलेसम्म सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

Array