काठमाडौ–
नवलपरासी २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधान विजयी भएका छन् । कांग्रेसका उम्मेदवार देवेन्द्रराज कंडेललाई १९ हजार ५९५ मतान्तरले हराउँदै प्रधान निर्वाचित हुन सफल भएका हुन् । प्रधानले ३४ हजार ९५९ मत पाउँदा कांग्रेसका कंडेलले १९ हजार ५९४ मत मात्र ल्याएका हुन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार दिपेन्द्र कुमारी अधिकारीले १४ हजार ४९८ मत ल्याए ।
नवलपरासी २ बाट राप्रपाका ध्रुवबहादुर प्रधान विजयी
![](https://gorakshapost.com/wp-content/uploads/2022/11/dhurba-bahadur-pradhan-860x430.jpg)
प्रतिक्रिया दिनुहोस्