काठमाडौ–
हुम्ला प्रदेश सभा क मा नेकपा (माओवादी केन्द्र) का रणसिंह परियार विजयी भएका छन् । प्रतिस्पर्धीलाई १ हजार ८५१ मतान्तरले पराजित गर्दै उनी निर्वाचित हुन सफल भएका हुन् ।
उनको प्रतिस्पर्धीको रुपमा उनकै विरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाही थिए । परियार ६ हजार ४८१ मतसहित विजयी हुँदा शाहीले ४ हजार ६३० मत प्राप्त गरे ।
हुम्ला प्रदेश ‘क’ मा माओवादीका रणसिंह परियार विजयी

प्रतिक्रिया दिनुहोस्