मोरङ ६ मा नेपाली कांग्रेसका शेखर कोइराला निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइराला निर्वाचित भएका छन् । मोरङ–६ मा शेखरले एमालेका लालबाबु पण्डितलाई १२ हजार २८४ मतान्तरले पराजित गरेका हुन् ।

कोइरालाले ३५ हजार २१३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका पण्डितले पण्डितले २२ हजार ९२९ मत पएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array