खर्वपति उम्मेदवार विनोद चौधरी निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०७९, शुक्रबार
0 Min Read
Aa

नवलपरासी पश्चिम १ बाट खर्वपति उम्मेदवार विनोद चौधरी २९ हजार ४ सय ९५ मत सहित निर्वाचित भएका छन् । कांग्रेसको तर्फबाट उम्मेदवार बनेका चौधरीले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मतले पराजित गरेका हुन् ।

निकटतम प्रतिद्वन्द्वी त्रिपाठीले २२ हजार ३ सय ८ मत ल्याए ।

त्रिपाठीले यस अघि यो निर्वाचन क्षेत्रबाट ५ पटक विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array