रौतहट क्षेत्र नम्बर-३ बाट प्रभू साह निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

रौतहट क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्‍यमा स्वतन्त्र उम्मेदवार प्रभू साह ३२ हजार ४३७ मत सहित  निर्वाचित भएका छन् । उनका निकर्तम प्रतिस्पर्धी जयसवालले २५ हजार २०० मत प्राप्त गरेका छन्  ।

साहलाई माओवादी केन्द्रले आफ्नो भागमा परेको सिट छोडेको थियो । पहिले माओवादी केन्द्रका प्रभावशाली नेता रहेका साह नेकपा बिगठन पश्चात माओवादी केन्द्र छोड्दै एमालेमा नै बसेका थिए । रौतहटमा ०४ मा एमाले बाट टिकट पाएपनि एमालेको टिकट त्यागेर  स्वतन्त्र उम्मेदवार बनेका थिए । सत्तागठबन्धनबाट माओवादी केन्द्रको भागमा परेको उक्त निर्वाचन क्षेत्रमा पछि माओवादी परस्तावामा सत्ता गठबन्धनने साहलाई  समर्थन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array