सोलुखुम्बुमा एमालेका मानवीर राई निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार मानवीर राई निर्वाचित भएका छन् । राई सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार बनेका बलबहादुर केसीलाई हराउँदै निर्वाचित भएका हुन् ।

केसीलाई राईले २ हजार ७७९ मतान्तरले पराजित गरेका हुन् । राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array