चितवन २ को प्रदेशसभामा नेपाली काँग्रेसका उत्तम जोशी निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – चितवन क्षेत्र नम्बर २ को प्रदेशसभामा नेपाली काँग्रेसका उत्तम जोशी विजयी भएका छन्। जोशीले १३ हजार ३०६ मत ल्याई विजयी भएका छन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका देवी ज्ञवलीले १२ हजार ७४४ मत प्राप्त गरेका छन्। जोशी ५६२ मत अन्तरले विजयी भएका हुन्। पराजित ज्ञवाली एमालेबाट बागमती प्रदेशको मुख्यमन्त्रीका दावेदार थिए।

प्रतिक्रिया दिनुहोस्

Array