चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने ३४ हजारभन्दा बढी मतले विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – चितवन – २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछाने विजयी भएका छन्। लामिछानेले ४९ हजार २६१ मत ल्याउँदै विजयी भएका हुन्।

उनले एमालेका कृष्णभक्त पोखरेललाई ३४ हजार १६२ मतान्तरले हराएका हुन्। पोखरेलले १४ हजार ६४९ मत ल्याउँदा सत्ता गठन्धनको तर्फबाट नेपाली कांग्रेसको उम्मेदवार उमेश श्रेष्ठ तेस्रो भए। श्रेष्ठले १५ हजार ९९ मत ल्याए।

प्रतिक्रिया दिनुहोस्

Array