रोल्पा १ मा माओवादीका वर्षमान पुन निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – रोल्पाको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका वर्षमान पुन निर्वाचित भएका छन् । उनले नेकपा एमललेका पूर्ण बुढामगरलाई २५ हजार २२९ मतले पछि पार्दै जित हासिल गरेको हुन् ।

निर्वाचनको अन्तिम परिणामअनुसार पुनले ४१ हजार ७१४ मत प्राप्त गरे । भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार ४८५ मत पाए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी लीला रावलले २५ सय ५६ मत प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्

Array