कांग्रेसका नेता गुरुराज घिमिरे पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
0 Min Read
Aa

मोरङ क्षेत्र नं. ४(१) मा कांग्रेसका नेता गुरुराज घिमिरे पराजित भएका छन् । घिमिरेलाई एमालेका उम्मेदवार जयप्रकाश चौधरी ले ४०७ मतान्तरले पराजित गरेका हुन् ।

चौधरीले १५ हजार ४६५ मत पाए भने घिमिरेले १५ हजार ५८ मत ल्याएका छन् ।

चौधरी समुदायको बाक्लो जनसंख्या भएको उक्त क्षेत्रमा प्रतिनिधिसभा तर्फ भने माओवादी केन्द्रका अमनलाल मोदीले अग्रता कायम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array