रोल्पामा माओवादी केन्द्रका बागी उम्मेदवार दीपेन्द्रकुमार पुन निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

रोल्पाको प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार १४ हजार ९२७ मत सहित दीपेन्द्रकुमार पुन निर्वाचित भएका छन् । उनका निकट्तम प्रतिद्वन्दी  नेपाली कांग्रेसका प्रदेश सभापति समेत रहेका सत्ता गठबन्धनका अमरसिंह पुन १० हजार ४०६ मत प्राप्त गरे ।

माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा रोल्पा जिल्ला ईन्चार्ज समेत रहेका दिपेन्द्र कुमार पुन राजिनामा दिएर स्वतन्त्र उठेका थिए ।

जनयुद्धका एक कुसल कमान्डर र घाइते समेत रहेका पुनले आफू माओवादी नै रहेको वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array