कतार विश्वकप: मोरक्कोसँग गोलरहित बराबरीमा रोकियो क्रोएसिया

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – कतार विश्वकप फूटबलमा क्रोएसिया मोरक्कोसँग बराबरीमा रोकिएको छ । बुधबार अलबायत रंगशालामा भएको आफ्नो पहिलो खेलमा क्रोएसिया मोरक्कोसँग गोलरहित बराबरीमा रोकिएको हो ।

रसिया विश्वकपको उपविजेता क्रोएसिया बलियो टिम हो । तर उसले पहिलो खेलमै बराबरी खेलेको छ । समूह एफ मा रहेका दुवै टोलीले बराबरी खेलेपछि एक एक अंक बाँडेका छन् । यो समूहमा बेल्जियम र क्यानडा पनि छन् ।

प्रतिक्रिया दिनुहोस्

Array