रुपन्देही ५ (क) मा एमालेका भूमिश्वर ढकाल विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – रुपन्देही ५ (क) बाट एमालेका भूमिश्वर ढकाल विजयी भएका छन् । सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका विनोद पहाडीलाई पराजित गर्दै उनले जित निकालेका हुन् ।

ढकालले १९ हजार ७८ मत प्राप्त गर्दा पहाडीले ११ हजार तीन सय ६८ मत प्राप्त गरेका छन् । विजयी भए पनि निर्वाचन कार्यालयले औपचारिक घोषणा भने गरेको छैन ।

रुपन्देही ५ ९क० तर्फ ७४ हजार ६ सय ५९ मतदाता थिए । विजयी ढकाल लुम्बिनी प्रदेश पूर्वसंसद समेत हुन्

प्रतिक्रिया दिनुहोस्

Array