विश्वकप फूटबल: पहिलो हाफमा मोरक्को र क्रोएसियाको बराबरी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – कतार विश्वकप फूटबलमा मोरक्को र क्रोएसिया खेलिरहेका छन् । कतारको अलबायत रंगशालामा भइरहेको खेलको पहिलो हाफ सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् ।

मोरक्को उदीयमान टिम हो भने क्रोएसिया रसिया विश्वकपमा फाइनल पुगेको टिम हो । फाइनलमा क्रोएसिया फ्रान्ससँग पराजित भएको थियो ।
समूह एफ अन्तर्गत यो टोलीमा बेल्जियम र क्यानडा पनि छन् ।

प्रतिक्रिया दिनुहोस्

Array