सप्तरी २ मा उपेन्द्र यादवलाई हराउँदै सिके राउत निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – सप्तरी- २ मा जनमत पार्टीले जित हात पारेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका हुन् ।

राउतले निकटतम् प्रतिद्वन्द्वी यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका हुन् ।

राउतले ३५ हजार ४२ मत प्राप्त गरे । पराजित उपेन्द्र यादवले १६ हजार ९७९ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

Array