सिन्धुपाल्चोक १ (क) बाट नेपाली कांग्रेसकी मसिना खड्का निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा सदस्य (क) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी मसिना खड्का निर्वाचित भएकी छन् ।

एमालेका युद्धविक्रम तामाङलाई ११ सय ६२ मतले पछि पार्दै कांग्रेसकी मसिना खड्का मा निर्वाचित भएकी हुन् । खड्काले १४ हजार ६ सय ५२ मत प्राप्त गरेकी छन् ।

एमालेका युद्ध बिक्रम तामाङलले १३ हजार ४ सय ९० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array