काठमाडौं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन् । योसँगै काठमाडौंमा घण्टीले चार सीट जितेको छ ।

१४२०४ मत ल्याएर शिशिर विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेका सर्वेन्द्र खनाल ८ हजार ९ सय ११ मा रोकिए ।

नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८८०५ मत ल्याएर तेस्रो भए ।

प्रतिक्रिया दिनुहोस्

Array