ताप्लेजुङबाट एमालेका योगेश भट्टराई विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – एमाले सचिव योगेशकुमार भट्टराई ताप्लेजुङबाट झिनो मतान्तरसहित प्रतिनिधिसभामा विजयी भएका छन्।

उनले बाम लोकतान्त्रिक गठबन्धन उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ४ मतान्तरले पराजित गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नतिजा प्रकाशन गर्न भने बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array