कैलाली ४ मा मतगणना रोकियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – कैलाली – ४ मा मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि मतगणना रोकिएको छ ।

गोदावरी नगरपालिका-११ को मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि गणना रोकिएको निर्वाचन अधिकृत इन्द्र कठायतले जानकारी दिए ।

अहिले गणना रोकेर राजनीतिक दलका प्रतिनिधिबीच छलफल भइरहेको बताए ।

नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट र कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array