गोरखा २ मा प्रचण्ड भारी मतान्तरले अघि, घण्टी पछ्याउदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) भारी मतान्तर सहित अग्रता बढाउदै लगेका छन् ।

पछिल्लो मत परिणम अनुसार प्रचण्डले १७ हजार ७५३ मत पाएका छन् । उनका निकतम प्रतिद्धन्दी राष्ट्रिय स्वतन्त्र पार्टीमा कविन्द्र बुर्लाकोटीले ५ हजार ९६८ मत पाएका छन् । प्रचण्डले ११ हजार ७८५ मत मतान्तर सहित अग्रता लिइरहेका छन् ।

नेकपा एमाललेका उम्मोवार अब्दुसालम मियाले ४ हजार ५९८ मत सहित तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array