रोल्पा १ (१) मा माओवादीका जोखबहादुर महरा विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – रोल्पाको एउटा प्रदेश सभामा नेकपा माओवादी विजयी भएको छ । रोल्पा १ (१) मा माओवादी नेता जोखबहादुर महरा १९ हजार ४२५ मतकासाथ विजयी भएका हुन् ।

नेकपा एमालेका उम्मेदवार कमल बुढाथोकीको ५ हजार ४ सय ५ आएको छ । बुढाथोकीलाई १४ हजार २० मतान्तरलाई पछि पार्दै महरा विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array