गुल्मी २ बाट एमालेका गोकर्ण विष्ट निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् ।

बुधबार बिहान आएको अन्तिम नतिजा अनुसार विष्ट २२ हजार ६८४ मतसहित विजयी भएका हुन् ।

त्यसैगरी प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

Array