काठमाडौं -१० मा कांग्रेसका राजेन्द्र केसी विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमडौ–
काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन) निर्वाचित भएका छन् । उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए ।

ृउनले १४ हजार ४५८ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस केसीले ११ हजार ७८६ मत ल्याउन सफल भएका थिए ।
रास्वपाका प्रदीप विष्टले ८ हजार ७३६ र माओवादी केन्द्रकी अन्जना विशंखेले ५ हजार २६२ मत ल्याउन सफल भएकि थिइन ।

प्रतिक्रिया दिनुहोस्

Array