पर्सा– १ को प्रदेशसभा ‘क’ बाट नेकपा माओवादी केन्द्रका रहवर अन्सारी विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
0 Min Read
Aa

काठमडौ–
पर्सा क्षेत्र नं १ को प्रदेशसभा ‘क’ बाट नेकपा माओवादी केन्द्रका रहवर अन्सारी विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार अन्सारी ७ हजार ८१७ मतसहित विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका विचारी यादवले ५ हजार ६१८ मत पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array