काठमडौ–
बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डा.धवल शमशेर जबरा विजयी भएका छन् । उनले २९ हजार ५७७ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी ९जसपा०का मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मत प्राप्त गर्न सफल भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले ४ हजार ४०३ मत ल्याएका छन् ।
बाँके क्षेत्र नम्बर २ बाट राप्रपाका डा.धवल शमशेर जबरा विजयी

प्रतिक्रिया दिनुहोस्