मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभामा पुनः निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

पर्सा क्षेत्र नं १ (ख) मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राउत सात हजार पाँच सय ४५ मतका साथ पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिएका छन।

- Advertisement -
Ad imageAd image

उनको निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामनारायण कुर्मीले छ हजार दुई सय १२ मत पाएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्